सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

news-details

सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्‍मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।

अब सरकारले जेठ १५ गते संघीय संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्नेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *