यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- बैशाख १९, २०८२
- 0

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
यो पटकको नीति तथा कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिका नाममा राखिएका सबै परियोजनाको नाम फेरिएको छ ।
नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, विद्युतको अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवद्र्धन लगायतका महत्त्वपूर्ण विषय समेटिएका छन् ।
0 प्रतिक्रिया
भिमकुमार ओझाको गीत ‘हौ लुङ्वा’ सार्वजनिक


मायाले जात हेर्दैन, हैसियत नाप्दैन । यो त केवल मन र भावनाको बन्धन हो । प्रेम जब गहिरो हुन्छ, त्यो […]
सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी […]
यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)


सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै […]
वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिने


सरकारले देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति […]
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत […]