मन्त्रिपरिषद् बैठक स्थगित
- बैशाख १९, २०८२
- 0

काठमाडौँ । आज (शुक्रबार)बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।
बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन् ।
बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो । सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ ।
0 प्रतिक्रिया
सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी […]
यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)


सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै […]
वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिने


सरकारले देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति […]
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत […]
विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक, ५ अर्ब २६ करोड नोक्सानीमा


नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक हितेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक […]