मध्यपुर थिमिमा सिन्दुर जात्राको उल्लास (फोटोफिचर)
- बैशाख २, २०८२
- 0

मध्यपुर थिमिमा मनाइने बिस्केट (बिस्का) जात्रा सँगै सिन्दुर जात्रामा पनि मनाइएको छ । मध्यपुर थिमिमा एकाबिहानै ३२ खटसहितको सिन्दुर जात्रा आयोजना गरिएको हो ।
सिन्दुर जात्राको क्रममा बालकुमारी र सिद्धिकालीको गणहरुसहितका खट ल्याएर बालकुमारी प्रवेश गराएपछि जात्राको सुभारम्भ गर्ने प्रचलन रहिआएको छ। विभिन्न मौलिका बाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेल्दै जात्रा मनाएका हुन् ।
तस्विर : बिजेन अमात्य
0 प्रतिक्रिया
सरकारमा कुनै समस्या नरहेको उच्चस्तरीय संयन्त्रको निष्कर्ष

आज बसेको सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठकले गठबन्धन र सरकारमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा […]
स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ । सबै विद्युतीय चिकित्सा […]
मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र […]
कतारमा संखुवासभालीको ‘नौमती पन्चे बाजा’

स्वदेशमा भन्दा पनि विदेशमा पनि नेपाली कला,संस्कृती र परम्पराको जगेर्नाका लागि काम भइरहेका छन् । नेपाली परम्परा र संस्कृती जोगाउनका […]
नीति तथा कार्यक्रमका लागि एमालेले दियो प्रधानमन्त्रीलाई सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरु बुझाएको […]