माओवादीको ‘जनतासँग माओवादी’ जागरण अभियान पुनः सुरु
- बैशाख २, २०८२
- 0

नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिन सोमबारबाट पुनः सुरु भएको छ ।
सोहि अनुसार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष क.पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस जागरण अभियान टिम अन्तर्गत नवलपुरको गैडाकोट पुगेका छन् ।
अभियान टिमलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासंग रहनुहुने छन् ।
0 प्रतिक्रिया
स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ । सबै विद्युतीय चिकित्सा […]
मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र […]
कतारमा संखुवासभालीको ‘नौमती पन्चे बाजा’

स्वदेशमा भन्दा पनि विदेशमा पनि नेपाली कला,संस्कृती र परम्पराको जगेर्नाका लागि काम भइरहेका छन् । नेपाली परम्परा र संस्कृती जोगाउनका […]
नीति तथा कार्यक्रमका लागि एमालेले दियो प्रधानमन्त्रीलाई सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरु बुझाएको […]
पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरूद्व जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी

मधेश प्रदेका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरूद्व जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी […]