आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

news-details

संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५६ औँ बैठक बस्दैछ ।

मंगलवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो ।

बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *