विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण
- चैत्र १२, २०८१
- 0

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
मंगलबार साँझ प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो ।
कुलमान घिसिङलाई बर्खास्त गर्दा प्रतिपक्ष दलका साथै सत्तारुढ दलकै नेताहरुले चर्को विरोध गरेका थिए ।
0 प्रतिक्रिया
न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ । होली खेल्ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ […]
सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक केहीबेरअघि सुरु भएको […]
मुगुका शिक्षक ब्रेल लिपि बाह्रखरी अक्षर सिक्दै

दान बहादुर बुढा, मुगु । मुगुको एक मात्र दृष्टिविहीन बालबालिकाहरुको अध्यन गर्दै आएको छाँयानाथ रारा नगरपालिका वडा नं.१ चैन गाँउमा […]
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको […]
श्रीलङ्काका लागि नेपालका राजदूत नेपालीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयमा सोमबार […]