बसको ठक्करबाट साइकल यात्रुको मृत्यु
- चैत्र १०, २०८१
- 0

जनकपुरमा साईकल यात्रीलाई यात्रुवाहक बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
जनकपुरबाट लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्ड अन्तर्गत शनिबार साँझ जनकपुरबाट काठमाडौं जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले बाटो काटदै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करले लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय रबिन्द्र मण्डलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए ।
बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
राष्ट्रिय वाणिज्य बैंकद्धारा देशव्यापी रुपमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमबाट हजारौ लाभान्वित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३ सय ९२ जना लाभान्वित भएका छन् […]
विद्युत प्राधिकरण अगाडि बढाइयो सुरक्षा सतर्कता

सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता बढाइएको छ। सोमबारको मन्त्रिपरिषद् […]
संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै

आज प्रतिनिधि सभा अन्तरगतका तीन समितिको बैठक बस्ने भएको छ । मंगलबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति […]
मुख्यमन्त्री सिँहले गरे थप नौ होटल अनुगमन, भान्साघर व्यवस्थापनमा समस्या

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामका नौवटा होटलमा अनुगमन गरेका छन् । आइतबार १० वटा होटल अनुगमन गरेका मुख्यमन्त्री सिँहले […]
एसियन कप छनोट : आज नेपाल र मलेसिया भिड्दै

एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार […]