स्वर्णलक्ष्मी सहकारी प्रकरण : काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि
- चैत्र ८, २०८१
- 0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन जाने भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी अहिले विहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन् ।
सो मुद्दामा माघ २ गते ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।
0 प्रतिक्रिया
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका […]
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको […]
‘तीनकुनेमा अराजकता देखाएर राजावादीहरुले आफ्नो चरित्र देखाए’ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित […]
तोडफोडपछि राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी

राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर […]
दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी

मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी […]