आज दुई संसदीय समितिको बैठक बस्दै
- चैत्र ६, २०८१
- 0

संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिको बैठक बस्दैछ ।
बुधबार कानून, न्याय तथा मानवअधिकार समिति को बैठकै बिहान ८ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान पौने ११ बजे बस्नेछ । बैठकमा शहरी विकास मन्त्रालयसँग छलफल गर्ने तयारी छ । छलफलका लागि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीलाई बोलाइएको छ ।
0 प्रतिक्रिया
नेपाल–कम्बोडिया सिधा उडानका लागि पर्यटन मन्त्री पाण्डेको प्रस्ताव

नेपाल कम्बोडिया सिधा उडान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले कम्बोडिया सरकारसँग प्रस्ताव गरेका छन् । १० […]
कतारमा हुन गैरहेको ‘नेपाली इद धमाका–२०२५’को तयारी अन्तिम चरणमा

कतारमा आयोजित ‘नेपाली इद धमाका–२०२५’को तयारी अन्तिम चरणमा पुगेको छ । दि गोर्खाज इन्टरटेन्मेन्ट हाउसको आयोजना र नेपाली फिट्नेश टिम […]
स्ववियु निर्वाचन : उपत्यकाका आङ्गिक क्याम्पसमा कहाँ को विजयी ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस […]
आज दुई संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिको बैठक बस्दैछ । बुधबार कानून, न्याय तथा मानवअधिकार समिति को बैठकै बिहान ८ […]
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको […]