एमाले सचिवालयको बैठक बस्दै
- चैत्र ३, २०८१
- 0

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ । उता संसदको हिउँदे अधिवेशन पनि चलिरहेको छ । बैठकमा यीनै विषयमा छलफल हुन सक्ने जनाइएको छ ।
0 प्रतिक्रिया
आज मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्ति गर्ने सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको […]
एमाले सचिवालयको बैठक बस्दै

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले […]
बिहीबारदेखि शुरू हुने एसइईको सबै तयारी पूरा

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले […]
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा […]
मौसम पूर्वानुमान : केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको […]