हृदयघात भएपछि पूर्वयुवराज पारस शाह नर्भिकमा भर्ना, अवस्था सुधारोन्मुख

news-details

पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएपछि नर्भिक अस्पताल भर्ना भएका छन्।

निवासमै आइतबार साँझ हृदयाघातको लक्षण देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको थियो ।

अहिले पारसलाई आइसियुमा राखेर उपचार भइरहेको छ। अहिले पारसको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

पारसलाई योसहित चौथोपटक हृदयाघात भएको हो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *