डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
- फाल्गुन ११, २०८१
- 0

नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएपछि भट्टराईलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको थियो ।
एआईजीमा बढुवा भएपनि भट्टराई २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओलीको जन्मदिनमा केक काटेर ‘केपी ओली कप’को उद्घाटन

केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ । आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको […]
सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या २० लाख नाघ्यो

सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या बढेसँगै योगदान रकम पनि बढेको छ । २०८१ फागुन पहिलो सातासम्म २० लाख २७ […]
सरकार राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गठबन्धन सरकारले राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध रहेको बताएका छन् । आइतबार […]
कांग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौं : शेखर कोइराला

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरे पनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरुले […]
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको […]