मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल जलमग्न, सरकारी कार्यालयहरू डुबानमा
- माघ ३०, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Melamchi.jpg)
काठमाडौंको बबरमहलमा मेलम्चीको खानेपानीको पाइप फुटेर जलमग्न भएको छ ।
पाइप फुटेर जलमग्न हुँदा अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । जिल्ला अदालत काठमाडौं, विशेष अदालत, वन परिसर डुबानमा परेको हो ।
प्रहरीले डुबानमा परेकाको उद्वार गरिरहेको छ ।
0 प्रतिक्रिया
स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय
![स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय](https://rojgarmanch.com/wp-content/uploads/2025/02/HM-1.png)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको […]
जनतालाई निष्पक्षरुपमा छिटो सेवा दिन निजामति कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
![जनतालाई निष्पक्षरुपमा छिटो सेवा दिन निजामति कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह](https://rojgarmanch.com/wp-content/uploads/2025/02/P3-scaled.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितो रुपमा सेवा दिन निजामति कर्मचारीहरुलाई आग्रह गरेका छन् । नेपाल निजामति […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
![यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु](https://rojgarmanch.com/wp-content/uploads/2025/01/Prithibi-Subba-Gurung-1.jpg)
सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव […]
अन्तर्राष्ट्रिय म्याराथनको लागि गैरआवासीय नेपाली संघको सहयोग
![अन्तर्राष्ट्रिय म्याराथनको लागि गैरआवासीय नेपाली संघको सहयोग](https://rojgarmanch.com/wp-content/uploads/2025/02/NRN_Pokhara-1.jpg)
गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय म्याराथन आयोजनाका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । नेपाल भूतपूर्व खेलाडी […]
मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल जलमग्न, सरकारी कार्यालयहरू डुबानमा
![मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल जलमग्न, सरकारी कार्यालयहरू डुबानमा](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Melamchi.jpg)
काठमाडौंको बबरमहलमा मेलम्चीको खानेपानीको पाइप फुटेर जलमग्न भएको छ । पाइप फुटेर जलमग्न हुँदा अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा परेका […]