दुई संसदीय समितिको बैठक बस्दै
- माघ २५, २०८१
- 0
आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन् ।
जसअन्तर्गत बिहान ८ बजेदेखि शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक तय भएको हो । बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारवाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुनेछ ।
0 प्रतिक्रिया
रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डीपी अर्यालले सभापति रवि लामिछानेमाथि संसद्ले पनि प्रतिशोध साधेको आरोप लगाएका छन् […]
हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित
दान बहादुर बुढा । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा […]
बुढीगण्डकी हाइड्रोपावर र राष्ट्रिय वाणिज्य बैंक बिच लगानी सम्झौता, अध्यक्ष न्यौपाने र सिइओ खनालले गरे हस्ताक्षर
गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी […]
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको फोनवार्ता
हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका […]
ड्रोनबाट खिचिएको रानीपोखरी (तस्वीरहरु)
राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी बनाउने उद्देश्यले ई.सं.१६६५ मा रानीपोखरी निर्माण गरेका थिए । […]