कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते
- माघ २४, २०८१
- 0
काठमाडौंको कमलपोखरीस्थित एक पसलमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान शानदार मःम पसलमा ग्यास सिलिन्डर पड्किएको हो ।
घाइतेहरू सबै मःम पसलका कामदार रहेको बताइएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु सबैलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ ।
0 प्रतिक्रिया
सरकार प्रगतिको तथ्यमा होइन मिथ्यांकको आत्मरतिमा रमाइरहेको छ : प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको […]
संसदमा गगन थापाको प्रश्न : भूकम्प पुननिर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ ?
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले जाजरकोटको भूकम्प र असोजमा गएको बाढीका बारेमा गरिएका काम र स्रोत जुटाउने विषयमा […]
आइतबारसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित
संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठक स्थगित भएको छ । दुई वटा विधेयकहरु पेस भएर बिहीबारको बैठक स्थगित भएको हो । […]
संसदमा आज अध्यादेश निर्णयार्थ पेस नहुने
आजको संसद बैठकमा सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेश नहुने भएको छ । अध्यादेश फेल हुने संकेत देखेपछि सरकारले आज दुवै […]
अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा […]