अध्यादेशबारे जसपा नेपालले औपचारिक निर्णय गर्दै
- माघ २४, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2024/03/Jasapa.png)
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने बताएका छन् ।
पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले अध्यादेशबारे विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयार पारेको छ ।
0 प्रतिक्रिया
सरकार प्रगतिको तथ्यमा होइन मिथ्यांकको आत्मरतिमा रमाइरहेको छ : प्रचण्ड
![सरकार प्रगतिको तथ्यमा होइन मिथ्यांकको आत्मरतिमा रमाइरहेको छ : प्रचण्ड](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Pushpakamal-Dahal-3.png)
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको […]
संसदमा गगन थापाको प्रश्न : भूकम्प पुननिर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ ?
![संसदमा गगन थापाको प्रश्न : भूकम्प पुननिर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ ?](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Gagan-Thapa-4.png)
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले जाजरकोटको भूकम्प र असोजमा गएको बाढीका बारेमा गरिएका काम र स्रोत जुटाउने विषयमा […]
आइतबारसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित
![आइतबारसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित](https://rojgarmanch.com/wp-content/uploads/2025/02/rastriya-sava-baithak-Feb-2025.jpg)
संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठक स्थगित भएको छ । दुई वटा विधेयकहरु पेस भएर बिहीबारको बैठक स्थगित भएको हो । […]
संसदमा आज अध्यादेश निर्णयार्थ पेस नहुने
![संसदमा आज अध्यादेश निर्णयार्थ पेस नहुने](https://rojgarmanch.com/wp-content/uploads/2024/05/Samsad-1.jpg)
आजको संसद बैठकमा सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेश नहुने भएको छ । अध्यादेश फेल हुने संकेत देखेपछि सरकारले आज दुवै […]
अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन
![अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन](https://rojgarmanch.com/wp-content/uploads/2025/02/singh.jpg)
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा […]