आजको मौसम : हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना
- माघ २४, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2020/11/Mausam.jpg)
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । तराई भागका केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
तराईका भू-भागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0 प्रतिक्रिया
सरकार प्रगतिको तथ्यमा होइन मिथ्यांकको आत्मरतिमा रमाइरहेको छ : प्रचण्ड
![सरकार प्रगतिको तथ्यमा होइन मिथ्यांकको आत्मरतिमा रमाइरहेको छ : प्रचण्ड](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Pushpakamal-Dahal-3.png)
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको […]
संसदमा गगन थापाको प्रश्न : भूकम्प पुननिर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ ?
![संसदमा गगन थापाको प्रश्न : भूकम्प पुननिर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ ?](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Gagan-Thapa-4.png)
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले जाजरकोटको भूकम्प र असोजमा गएको बाढीका बारेमा गरिएका काम र स्रोत जुटाउने विषयमा […]
आइतबारसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित
![आइतबारसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित](https://rojgarmanch.com/wp-content/uploads/2025/02/rastriya-sava-baithak-Feb-2025.jpg)
संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठक स्थगित भएको छ । दुई वटा विधेयकहरु पेस भएर बिहीबारको बैठक स्थगित भएको हो । […]
संसदमा आज अध्यादेश निर्णयार्थ पेस नहुने
![संसदमा आज अध्यादेश निर्णयार्थ पेस नहुने](https://rojgarmanch.com/wp-content/uploads/2024/05/Samsad-1.jpg)
आजको संसद बैठकमा सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेश नहुने भएको छ । अध्यादेश फेल हुने संकेत देखेपछि सरकारले आज दुवै […]
अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन
![अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन](https://rojgarmanch.com/wp-content/uploads/2025/02/singh.jpg)
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा […]