सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

news-details

सभामुख देवराज घिमिरेले अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले आज दिउँसो ३ बजे सिंहदरबारमा प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्दै छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *