आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
- माघ २१, २०८१
- 0
राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ ।
सोमबार दिनको १ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो ।
बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
राष्ट्रपति र प्रधानमन्त्रीले गरे हनुमानढोका पुगेर वसन्त श्रवण (तस्वीरहरु)
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा सोमबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छ । हनुमानढोका दरबारस्थित […]
जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँड्छ : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत […]
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ । सोमबार दिनको १ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न […]
आज वसन्त पञ्चमी : देवी सरस्वतीको पूजा गरिँदै
प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन वसन्त पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्व मनाइन्छ । यस दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा […]
यस्तो छ आजको मौसम
हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण […]