कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रवि लामिछानेले दिए निवेदन
- माघ १४, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गरेको थियो । अदालतले तोकेको धरौटी रकमविरूद्व रविले उच्च अदालतमा निवेदन दिएका हुन् ।
जिल्ला अदालतको बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्न माग गर्दै लामिछानेले निवेदन दिएका हुन् ।
0 प्रतिक्रिया
देशभरका १६ लाख किशोरीलाई खोप लगाइने, मनिषा कोइराला खोपदूत
देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपीभी […]
सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रुपले बनेको […]
प्रधानमन्त्री ओलीले भने –‘२०८४ को चुनावपछि मात्र सरकार परिवर्तन हुन्छ’
नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताएका छन् । मंगलबार एमालेको […]
रवि लामिछाने प्रकरण : उच्च अदालत पोखराले मगायो कैफियत प्रतिवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख घरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले नै पुनरावलोकनका लागि दायर गरेको निवेदनमा […]
राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कूलर गरी राष्ट्रव्यापी रुपमा सहिद दिवस मनाउने निर्णय गरेको छ । […]