रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतको आदेश
- माघ १३, २०८१
- 0
रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई आइतबार एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख तथा काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख धरौटीमा छाडिएको थियो ।
0 प्रतिक्रिया
कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका […]
‘एलसीके’ वन्डर उमनको चौथो स्थापना दिवस तथा चार्टर हस्तान्तरण समारोह (फोटोफिचर)
काठमाडौं – लायन्स क्लव अफ काठमाडौं वन्डर उमनले आफ्नो चौथो स्थापना दिवस तथा चार्टर हस्तान्तरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको […]
कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रवि लामिछानेले दिए निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन् । सूर्यदर्शन […]
स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैन : गृहमन्त्री लेखक
नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता […]
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् […]