अखिल (क्रान्तिकारी) सचिवालय सदस्यमा दर्जीको उम्मेद्वारी

news-details

अनेरास्ववियू (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन असोज १० गते देखि १७ गते सम्म चलेको अधिवेशन नेतृत्व चयनमा उम्मेरहदको बिषयले स्थगित भएको अधिवेशन पहिलो चरणको निर्वाचन पुस १३ गते उम्मेरहद खुल्ला गर्ने र उम्मेरहद लगाउने बिषयमा भएको निर्वाचनमा उम्मेरहद (३२) पक्षले जितेपछी दोस्रो चरणको निर्वाचनको आज अनलाइन माध्यामबाट मनोनयन भैरहेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) को विभिन्न जिम्मेवारीमा रहदै आफ्नो भुमिका निर्वाह गर्दै संगठनले दिएको जिम्मेवारीप्रती इमान्दारताका साथ निर्वाह गरेका एक कुशल इमान्दार तथा अनेरास्ववियू (क्रान्तिकारी)को बिद्यालय तह बाटै राजनीतिमा जोडिएक दर्जी कालिकोट जिल्लाका पुर्व उपाध्यक्ष, प्रदेश सदस्य हुँदै केन्द्रिय सदस्य हुनु भएको थियो।

कर्णाली प्रदेशमा रहेको एक मात्र बिश्वबिद्धालय मध्यपश्चिम बिश्वबिद्धालयलमा लामो समय सम्म बिद्यार्थीहरुको हक,हितको रक्षा र शैक्षिक रुपान्तरणका लागि निरन्तर आवज उठाउदै बिद्यार्थी राजनीतिमा सक्रियरुपमा कृयाशिल हुनुहुन्छ ।

संगठनका विभिन्न तहमा हुँदै कुनै पनि क्रमभगता नगरी क्रमशः रुपमा जिम्मेवारी पूरा गर्दै आएको हुदा हाल केन्द्रिय सचिवालय सदस्य (समाबेसी) पदमा उम्मेदवारी दिएका छन । आफुले क्रमिकरुपम जिम्मेवारी बहन गर्दै आएको ले यो बेला आफू सचिवालय सदस्यमा योग्य रहेको बताउनु हुन्छ।

दर्जी भन्नुहुन्छ “मुख्यत : शिक्षा र स्वास्थ्य निःशुल्क गर्न एक पटक बिद्यार्थीहरुलेनै आन्दोलन गर्नुपर्ने र नेतृत्व समेत बिद्यार्थीहरुले गर्नुपर्छ ।”

कानुन पढेका दर्जी संगठन भित्र लोकतन्त्रको अभ्यास लाई बलियो बनाउनु पर्ने, नियमित बिद्यार्थीले बिद्यार्थी राजनीति गर्नु पर्ने,विद्यार्थी संगठनहरु विद्यार्थी प्रती उत्तरदायी हुन पर्ने, संविधानले ग्यारेन्टी गरेका मौलिक हकको कार्यन्वयन गर्ने ,समाजबादी,ब्यबसायी र प्रबिधिमैत्री शिक्षा नीति निर्माणको आधार तयार गर्न सरकारलाई निरन्तर दबाब गर्दै उत्तरदायी बनाउनु पर्ने , बिद्यार्थीहरुलाई AI को अभ्यास ,अनुसन्धान र आविष्कार गर्न सक्ने बाताबरण को सृजना गर्नु पर्ने, मुख्यतः शिक्षा र स्वास्थ्य निःशुल्क गर्न एक पटक बिद्यार्थीहरुलेनै आन्दोलन गर्नु पर्ने र त्यसको नेतृत्व बिद्यार्थीहरुले गर्नु पर्ने बताउनु हुन्छ ।

भखरै दर्जीले म.प.बिश्वबिद्धालय स्कुल अफ ल मा ५ बर्षे BALLB उतिर्ण गर्नु भएको हो। कानुन पढेका दर्जी संगठन भित्र लोकतन्त्रको अभ्यास लाई बलियो बनाउनु पर्ने, नियमित बिद्यार्थीले बिद्यार्थी राजनीति गर्नु पर्ने,विद्यार्थी संगठनहरु विद्यार्थी प्रती उत्तरदायी हुन पर्ने,संविधानले ग्यारेन्टी गरेका मौलिक हकको कार्यन्वयन गर्ने ,समाजबादी,ब्यबसायी र प्रबिधिमैत्री शिक्षा नीति निर्माणको आधार तयार गर्न सरकारलाई निरन्तर दबाब गर्दै उत्तरदायी बनाउनु पर्ने , बिद्यार्थीहरु लाई AI को अभ्यास ,अनुसन्धान र आविष्कार गर्न सक्ने बाताबरण को सृजना गर्नु पर्ने, मुख्यत: शिक्षा र स्वास्थ्य नि:शुल्क गर्न एक पटक बिद्यार्थीहरुलेनै आन्दोलन गर्नु पर्ने र नेतृत्व बिद्यार्थीहरुले गर्नु पर्ने बताउनु हुन्छ ।

यी सबै कार्यभार पूरा गर्न आफू योग्य रहेको र अनेरास्ववियू (क्रान्तिकारी)का प्रतिनिधिहरुले मलाई अमुल्य मत दिई बिजयी गराउने भन्ने बिश्वास रहेको बताए ।

मतदान माघ १२ गते सबै प्रदेशको राजधानीमा मतदान केन्द्र तोकेकोले त्यही गएर प्रतिनिधिले मतदान गर्न पाउने ब्यवस्था गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *