सहकारीमा जम्मा गरेको बचत फिर्ता गरिदिन माग गर्दै ६ हजार बढी बचतकर्ताले दिए महानगरमा निवेदन
- माघ ९, २०८१
- 0
सहकारीमा आफूहरूले जम्मा गरेको बचत रकम फिर्ताको पहल गरिदिन माग गर्दै ६ हजार बढी बचतकर्ताले काठमाडौं महानगरपालिकामा निवेदन दिएका छन् ।
महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले निवेदन दिएका हुन् । उनीहरूले आफूहरूको ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन माग गरेका हुन् ।
महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९१७ वटा सहकारी संस्था छन् ।
0 प्रतिक्रिया
महिला यु–१९ विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो
आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको […]
तीन बुंदे सहमति पछि नेपाली कांग्रेसले पोखरा महानगरमा लगाएको ताला आफैं खोल्यो
नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका छन्। मेयर धनराज आचार्यसंग तीन बुंदे सहमति […]
सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दियो : अध्यक्ष सिंह
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दिएको आरोप लगाएका छन् । बुधबार सिंहदरबारमा […]
नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि लहान तनावग्रस्त
लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ । […]
नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिक वडा न ४ मठिया […]