राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता
- माघ ८, २०८१
- 0
राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक राजनीतिक दल दर्ता भएको छ । निर्वाचन आयोगले महतो अध्यक्ष रहेको सो पार्टीलाई पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपाललाई चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको अधयक्ष महतोले बताए ।
दल दर्ता नं. २०१ कायम भएको उनले बताए । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न उनले अपील समेत गरेका छन् ।
0 प्रतिक्रिया
वामदेव गौतमसँग सहकार्य गर्ने एमालेको निर्णय
नेकपा एमालेले पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको […]
निर्माण व्यवसायीका माग पूरा नभए काठमाडौं छिर्ने नाका ठप्प पार्छौं : रवि सिंह
नेपाल निर्माण व्यवसायी महासंघ यतिबेला आन्दोलनमा छ । काठमाडौंमा गत पुस २७ गते सम्पन्न राष्ट्रिय भेलामार्फत १४ बुँदे माग राखेर […]
प्रतिफल दिने ठाउँमा लगानी गर्न अर्थमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय […]
कर्जा रिकभरीका क्रममा बैंकका कर्मचारीहरुमाथि हमला हुने गरेको गुनासो
नेपालको अर्थतन्त्र अझैपनि संकटपूण र तनावपूर्ण अवस्थामा रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल बैंकर्स संघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार […]
रवि लामिछाने रुपन्देही पुगे, बुधबार अदालतमा उपस्थित हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवल आएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित हुन उनी आज रूपन्देही […]