राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
- माघ ८, २०८१
- 0
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन पेस गरे ।
सो अवसरमा आयोगका अध्यक्ष मगरले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए ।
0 प्रतिक्रिया
रवि लामिछाने रुपन्देही पुगे, बुधबार अदालतमा उपस्थित हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवल आएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित हुन उनी आज रूपन्देही […]
राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता
राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक राजनीतिक दल दर्ता भएको छ । निर्वाचन आयोगले महतो अध्यक्ष रहेको सो पार्टीलाई पार्टीलाई […]
प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवाद कार्यक्रमको ‘लन्चिङ’
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको सुरुवात गरेका छन् । अन्तर्राष्ट्रिय […]
सरकारी अस्पतालमा बिरामीको चाप घटाउन मन्त्री पौडेलद्धारा सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका […]
रेमिट्यान्स राज्यको होइन व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स राज्यको आम्दानी हो भन्ने भ्रमबाट अगाडि बढ्नुपर्ने बताएका […]