काठमाडौंमा रक्तचन्दनसहित दुई जना पक्राउ
- माघ २, २०८१
- 0
काठमाडौं पेप्सीकोलाबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट रक्तचन्दन बरामद गरिएको छ। आज त्यसको नापतौल हुने काम भइरहेको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेकाले अहिले परिचय नखुलाइएको प्रहरीले जानकारी दिए।
0 प्रतिक्रिया
सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल
नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय श्रम संगठन आईएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । काठमाडौंको […]
आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधा सम्पन्न स्मार्ट डीपो निर्माण हुने
नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न तथा स्मार्ट बनाउने गरि स्थानान्तरण गर्ने तयारी गरेको छ। २०८४ बैशाख भित्र […]
पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्व तयारी गरिनुपर्नेमा जोड दिएका छन्। २७ औँ […]
नेपाल निर्माण व्यवसायी महासंघले गर्यो आन्दोलनको घोषणा
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रुपमा नलिएको भन्दै आन्दोलनको घोषणा […]
महिला र पुरुषको बिहेको उमेर १८ वर्ष राख्न सुझाव दिँदै संसदीय समितिमा प्रतिवेदन पेस
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार समितिको बैठकमा सुझावसहितको प्रतिवेदन पेस गरेको छ । बुधबार सिंहदरबारमा बसेको […]