साँखुस्थित शालिनदीमा स्वस्थानी व्रतकाे लागि माघ स्नान गर्ने भक्तजनहरूकाे घुँइचाे (तस्बिरहरू)
- पुस २९, २०८१
- 0
पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ ।
पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
0 प्रतिक्रिया
थुनछेक बहसका लागि रवि लामिछानेलाई जिल्ला अदालत लगियो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति […]
साँखुस्थित शालिनदीमा स्वस्थानी व्रतकाे लागि माघ स्नान गर्ने भक्तजनहरूकाे घुँइचाे (तस्बिरहरू)
पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ […]
सोमबार एकैदिन पाँच संसदीय समितिको बैठक बस्दै
सोमबार पाचँ वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा […]
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको […]
जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरु
स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा आजदेखि सुरु हुँदैछ […]