नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा छ : गृहमन्त्री
- पुस ११, २०८१
- 0
गृहमन्त्री रमेश लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको बताएका छन्
बिहीबार विपद् जोखिम न्यूनीकरणसम्बन्धी तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले हाम्रो भूगोल नै उच्च विपद् जोखिममा रहेको बताएका हुन् ।
उनले भने, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौं । हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितीमा छ । कतिपय प्राकृतिक जोखिमहरु छन् । कतिपय मान्छेले बनाएको जोखिमहरु छन् । धेरै जोखिमको अवस्थामा हामी रहेका छौं ।’
साथै उनले विपद् जोखिम न्यूनीकरण हामी सबैले मिले मात्र सम्भव हुन बताए । उनले सबै मिलेर अगाडि बढे पूर्वानुमान, सूचना र तत्काल उद्धार गर्ने विषयमा सफल हुन सकिने बताए ।
0 प्रतिक्रिया
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । भारतीय मिडिया लाइभ मिन्टले मृत्यु भएको जानकारी दिएको हो । ९२ वर्षीय […]
युरो स्कुल सृजनानगरको ‘शिक्षक र अभिभावक’ भेटघाट कार्यक्रम (फोटो फिचर)
युरो स्कुल भक्तपुर सृजनानगरले शिक्षक र अभिभावक भेटघाट कार्यक्रम गरेको छ । स्कुलले आफ्नो बच्चा पढाउने शिक्षकसँग अभिभावकलाई भेटाएर उनीहरुको […]
विदेश जानेको स्वास्थ्य परीक्षण गर्ने सबै संस्थामा बायोमेट्रिक प्रणाली लागु गर्न माग
नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सबै स्वास्थ्य संस्थामा बायोमेट्रिक प्रणाली तत्काल लागु गर्न सरकार […]
नेप्से परिसूचक ४.१९ अंकले बढ्यो
सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द […]
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय […]