सहकारी ठगी प्रकरणमा पूर्वसांसद गुरूङ पक्राउ

news-details

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व सांसद पक्राउ परेकी छिन् ।

प्रहरीले आज गण्डकी प्रदेशकी पूर्वसांसद रहेकी मिना गुरूङलाई पक्राउ गरेको हो ।

उनी सूर्यदर्शन सहकारीकी संस्थापक अध्यक्ष हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *