रवि लामिछानेको सांसद पद स्वत: निलम्बन

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद स्वतस् निलम्बनमा परेको छ ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार उनको पद निलम्बन भएको हो । रविविरूद्व आज कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्वीकरणमा पनि मुद्दा दायर भएको छ ।

रविमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी सम्पत्ति गैरकानूनी रहेको दावी गरिएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *