मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प
- पुस ४, २०८१
- 0
मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ ।
0 प्रतिक्रिया
नेपाल इन्जिनियरिङ कलेजमा सेनाका इन्जिनियर
नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । गौचरण ब्यारेकका […]
रवि लामिछानेको भाइरल फोटोको बास्तविकता के हो ? अनुसन्धान गरिरहेको प्रहरीको दावी
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको प्रहरी हिरासतमा सुतिरहेको भनिएको एक सिसिटिभी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ […]
मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प
मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको […]
पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार […]
महिला यू–१९ एसिया कपको सुपर फोरमा नेपाल श्रीलंकासँग भिड्दै
महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो […]