पीएल सिंहको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय
- पुस १, २०८१
- 0
नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
साथै मंगलबार पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ ।
0 प्रतिक्रिया
नेपाल र चीनबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर
नेपाल सरकार र चिनिया प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा आयोजित एक […]
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजिनक
सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजिनक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मंसिर २७ र २८ गते बसेको मन्त्रिपरिषद्को बैठकको […]
‘नेपाली साहित्यको अवस्था भुटानभित्र अति नाजुक छ’ केशव वैरागी माइला
साहित्यकार केशव वैरागी माइलोको जन्म दक्षिण भुटानमा भएको हो । बुबा स्वः पर्शुराम घिमिरे र आमा भागवती घिमिरेका उनी सुपुत्र […]
युरो किड्स गोठाटारले मनायो सांस्कृतिक पहिचान झल्काउने कार्यक्रम (फोटोफिचर)
विविधतामा एकता भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै युरो किड्स गोठाटारले नेपाली जातजातीको सांस्कृतिक पहिचान झल्काउने कार्यक्रम सम्पन्न गरेको छ । कागेश्वरी […]
पीएल सिंहको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ । […]