आज देशभर सार्वजनिक बिदा
- मंसिर ३०, २०८१
- 0
सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन् ।
किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँने गर्छन्।
पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।
0 प्रतिक्रिया
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न […]
आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनाको तथ्यांक सार्वजनिक
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनाको तथ्यांक सार्वजनिक गरेको छ । यस अवधिमा वित्तीय तथा म्याक्रो–आर्थिक […]
त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । आइतबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक […]
नेकपा एसको बैठक आज पनि बस्दै
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा वरिष्ठ नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र […]
आज देशभर सार्वजनिक बिदा
सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको […]