आजको मौसम : देशभरको मौसम सफा रहने
- मंसिर ३०, २०८१
- 0
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हिजो शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ ।
हिजो बिहानको न्युनतम तामक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा अहिले बिहान ४.५ डिग्री पुगेको छ ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ ।
0 प्रतिक्रिया
त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । आइतबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक […]
नेकपा एसको बैठक आज पनि बस्दै
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा वरिष्ठ नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र […]
आज देशभर सार्वजनिक बिदा
सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको […]
सांस्कृतिक चाडपर्वले हाम्रो पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा उधौली जस्ता चाड पर्वले साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र […]
नेवार समुदायले आज योमरी पुन्हि मनाउँदै
आज योमरी पूर्णिमा । काठमाडौं उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी […]