रवि लामिछानेको बयान सकियो, भोलि पोखरा लैजाने तयारी

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान लिइएको हो । अब बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरिने छ । उनलाई भोलि पोखरा फिर्ता पठाइने बताइएको छ ।

पोखरा लगेलगत्तै फेरि उनलाई चितवन लैजाने तयारी रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *