आजको मौसम, केही स्थानमा हिमपातको सम्भावना
- मंसिर १७, २०८१
- 0
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ ।
जसको कारण तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज, राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।
0 प्रतिक्रिया
३३ स्थानको मतपरिणाम आउँदा कसले कहाँ जिते ?
स्थानीय तह उपनिर्वाचनमा हालसम्म ३३ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ […]
काठमाडौं महानगरपालिका १६ मा रास्वपाको विजयी र्याली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिका १६ मा विजयी ¥याली निकालेको छ । आइतबारको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका १६ मा […]
एनपीएलमा आज दुई खेल हुँदै : भारतका चर्चित खेलाडी धवन कर्णाली याक्सबाट खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गुर्खाज […]
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जादैँ
प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि जादैँ छन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उनी […]
रविको लामिछानेको बयान आज पनि जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सोधपुछ र बयान प्रक्रिया अझै जारी छ । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका […]