ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ
- मंसिर ६, २०८१
- 0
ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् ।
प्रहरीले उनलाई आज कार्यालयबाटै पक्राउ गरेको हो । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंका गर्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नेपालले हिजो प्रेस विज्ञप्ति जारी गर्दै सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए ।
0 प्रतिक्रिया
अष्ट्रेलियामा नेपाल चिनाउने ‘नेपाल फेष्टिवल सिड्नी’ शनिबार हुँदै, तयारी पुरा भएको आयोजकको भनाई
अष्ट्रेलियाको सिड्नीमा आगामी आइतबार नोभेम्बर २३ मा हुने ‘नेपाल फेष्टिवल सिड्नी’ तयारी पुरा भएको छ । फेष्टिवलमा सहभागी हुनेहरु धमाधा […]
ऊर्जा दक्षता प्रवद्र्धनको निमित्त अनुुदान योजनाको शुुभारम्भ
नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्पmत पुर्नप्राप्ति एवं सशक्तिकरण (Renewable Energy and Energy Efficiency Prgoramme – Green […]
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको […]
राजस्व सङ्कलन १७ प्रतिशतले वृद्धि, कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही गर्न निर्देशन
चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । […]
भारतीय सेना अध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन्। बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा […]