पनौतीको त्रिवेणी घाटमा रहेको ब्रमायणी र इन्द्रेश्वर महादेव मन्दिर (तस्वीरहरू)
- मंसिर १, २०८१
- 0
काठमाडौंबाट ३२ किलोमिटर टाढा रहेको काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक नगर पनौतीका विभिन्न विशेषताहरु छन् । प्रकृतिमा सुन्दरता, संस्कृतिमा विविधता, धर्ममा सहिष्णुता, इतिहासमा प्राचीनता पनौतीको पहिचान हो ।
पुण्यमाता खोला र रोसी खोलाको बीचमा एउटै ढुङ्गामा अवस्थित रहेको सहर हो पनौती । यो एक पवित्र तीर्थस्थल र देवभुमि हो । पनौतीलाई शचीतीर्थ, त्रिवेणीक्षेत्र वा उत्तरप्रयाग पनि भन्ने गरिन्छ ।
0 प्रतिक्रिया
‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यलाई कर तिर्नु नागरिकको लागि गौरवको विषय भएको बताएका छन् । शनिबार राष्ट्रिय कर दिवस […]
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । ११ औं जिल्ला अधिवेशनबाट नरेन्द्रनाथ भट्टराईलाई पराजित गर्दैै बराल अध्यक्षमा […]
आज राष्ट्रिय कर दिवस, यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता
राष्ट्रिय कर दिवस, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइँदैछ । २०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि […]
टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो
टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ । ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज […]
पनौतीको त्रिवेणी घाटमा रहेको ब्रमायणी र इन्द्रेश्वर महादेव मन्दिर (तस्वीरहरू)
काठमाडौंबाट ३२ किलोमिटर टाढा रहेको काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक नगर पनौतीका विभिन्न विशेषताहरु छन् । प्रकृतिमा सुन्दरता, संस्कृतिमा विविधता, धर्ममा सहिष्णुता, […]