रूपन्देहीमा रवि लामिछानेको बयान जारी

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि रूपन्देहीमा जारी छ ।

सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट मंगलबार रूपन्देही पुर्‍याइएको हो । आज तेस्रो दिन उनको बयान भइरहेको हो । बयान आज सकिने बताइएको छ ।

आज बयान सकिए लगत्तै लामिछानेलाई पोखरा फिर्ता पठाइनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *