ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई सर्वोच्च अदालतले सुनायो ५ वर्षको जेल सजाय
- कार्तिक २०, २०८१
- 0
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषि ठहर गर्दै उनलाई सो सजाय सुनाइएको हो ।
मनाङेलाई यसअघि उच्च अदालतले दोषि ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, न्यायाधीसद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।
0 प्रतिक्रिया
ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई सर्वोच्च अदालतले सुनायो ५ वर्षको जेल सजाय
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने […]
यसरी हुँदैछ काठमाडौंमा छठ पर्वको तयारी (फोटोफिचर)
छठ पर्वका लागि काठमाडौं उपत्यकाका जलासयहरुमा तयारी सुरु भएको छ । छठपर्वको अवसरमा बिहीबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई र शुक्रबार […]
रवि लामिछानेलाई थप दश दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले दियो अनुमति
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप दश दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ […]
सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भएको बोर्ड अध्यक्ष बसौलाको दाबी
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । मंगलबार […]
विद्युतिय कारोबार सम्बन्धि विधेयक समितिबाट चाँडै पारित हुन्छ : सभापति खान
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतिय कारोबार सम्बन्धि विधेयक चाँडै पारित […]