रवि लामिछानेलाई थप दश दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले दियो अनुमति

news-details

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप दश दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

आज कास्की जिल्ला अदालतले तेस्रो पटक म्याद थप गर्दै लामिछानेलाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले थप २५ दिन म्याद दिन माग गरेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *