राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
- कार्तिक १२, २०८१
- 0
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको बताएका छन् । […]
ग्याङजाओ र ल्हासाका नवनियुक्त महाबाणिज्यदूतलाई हिमालय सीमापार बाणिज्य संघको सुझाव
छिमेकी मुलुक चिनको ग्वाङजाओ प्रान्तका लागि महाबाणिज्यदूतमा नियुक्त भरत खनाल र ल्हासा प्रान्तका लागि महाबाणिज्यदूतमा नियुक्त लक्ष्मीप्रसाद निरौलालाई नेपाल हिमालय […]
अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउँदा कार्यक्षेत्र र कार्यबोझ थपिने धारणा राखेका छन् । सोमबार राज्य […]
सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रतिनिधि […]
फूलैफूलले सजियो बिजुली बजारको आर्क ब्रिज (फोटो फिचर)
शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधै पानी हाल्ने गरेको छ । तिहार […]