माइतीघरमा आज पनि रास्वपाको विरोध प्रदर्शन

news-details

पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ ।

रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको जिकिर गर्दै आएको रास्वपाले देशव्यापी आन्दोलन गर्ने उद्घोष गरेअनुरूप माइतीघरमा प्रदर्शन गरिरहेको हो ।

यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको रास्वपाले शुक्रबारदेखि विरोधका कार्यक्रम काठमाडौं केन्द्रित गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *