सय दिनमा सरकारले राम्रो काम गरेको छ : सभापति देउवा

news-details

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् ।

सरकारको एक सय दिनमा सरकारसँग असन्तुष्ट रहनु पर्ने कुनै कारण नरहेको उनको भनाइ छ । ‘सय दिनलाई मैले त राम्रो मानेको छु’, उनले भने, राम्रो काम गरेको छ ।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *