सत्ता गठबन्धनको बैठक बस्दै

news-details

सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *