विपक्षी दलहरूले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

news-details

प्रतिपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपा उपसभापति डीपी अर्याल लगायतले बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

विपक्षी दलहरूले संसदको विशेष अधिवेशन बोलाउन, महंगी नियन्त्रण गर्न, सहकारी बचतकर्ताको बचत फिर्ता गर्न लगायतका माग राखेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *