दशैमा बन्द रहेका सरकारी कार्यालयहरु आजदेखि खुल्दै

news-details

विजयादशमीका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् ।

सरकारले सरकारी कार्यालयहरुमा असोज २४ गतेदेखि (फूलपाती) देखि २८ गते (द्वादशी) सम्म बडादशैं मनाउन सार्वजनिक बिदा दिएका थियो । आजबाट सरकारी कार्यालयका सबै सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् ।

बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । दशैं सकिन लागेको र सरकारी कार्यालय पनि आजदेखि खुलेकाले गाउँघर गएकाहरु आफ्नो कर्मभूमि फर्किन थालेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *