राष्ट्रपति पौडेलले लगाए सर्वसाधारणलाई टीका र जमरा (तस्वीरहरु)

news-details

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिएपछि सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

सर्वसाधारणलाई राष्ट्रपतिको हातबाट साँझ ५ बजेसम्‍म टीका लगाउने समय तोकिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *