अमेरिका भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता

news-details

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन ।

संयुक्त राष्ट्रसघंको महासभामा भाग लिन प्रधानमन्त्री गत असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए । उनी आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन ।

अमेरिकामा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्नुका साथै अमेरिकी राष्ट्रपति जो बाइडेन लगायत विभिन्न देशका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए ।

स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक राखेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *